Home » » सिमरा गोल्डकपमा मनाङ मस्र्याङ्दी र रुपन्देही–११ भिड्ने

सिमरा गोल्डकपमा मनाङ मस्र्याङ्दी र रुपन्देही–११ भिड्ने


बारा, फागुन २५ । बारामा जारी सिम गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र रुपन्देह११ भिड्नेछन् ।
धरानमा गत शनिबार सकिएको बुढासुब् गोल्डकप फुटबलको उपाधि जितेको मन सिमरा गोल्डकपमा पनि उपाधि जि अभियानमा छ । तर मोफसलको टो रुपन्देही–११ विरुद्धको खेल मनाङको लाग
सहज भने पक्कै हुनेछैन ।
उता, त्रिभुवन आर्मी क् प्रतियोगिताको सेमिफाइनलमा प्र गरेको छ । सिमरा रंगशालामा हि भएको खेलमा थ्रीस्टार क्लबलाई १–० हराउँदै आर्मी क्लब प्रतियोगिता सेमिफाइनलमा पुगेको हो ।
पहिलो हाफको इन्जुरी समयमा आर् क्लबका विकास तामाङले गरेको गोल खेलको निर्णायक बन्यो ।
दोस्रो हाफको ४० औं मिनेटमा पाए पेनाल्टीको अवसरलाई गोलमा बद नसक्दा थ्रीस्टार क्लब पराजित भएको ह खेलको म्यान अफ द म्याच त्रिभुवन आर् क्लवका बिमल घर्ति मगर घोषित भए ।Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved