Home » » राजधानीमा यसरी हुन थाल्यो यौनधन्दा

राजधानीमा यसरी हुन थाल्यो यौनधन्दा


काठमाडौं, २९ फागुन । पाँच ६ वर्ष अघि सम्म ठमेल र नयाँबसर्पाक क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए । ठमेलमा मसाज पार्लर र गेष्टहाउसमा खुलमखल्ला वेश्यावृत्ति हुन्थ्यो । तर प्रहरीले कडाइ गरेपछि त्यहाँ सो काम घट्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाज सेन्टर बन्द भइसकेका छन् ।
त्यस्तै नयाँ बसपार्क क्षेत्रमा पनि होटलकै मिलेमतोमा वेश्यावृत्ति निकै कम भएको छ । ठमेल र बसपार्क क्षेत्रमा वेश्यावृत्ति बन्द भएपनि काठमाडौंमा संगठित रुपमा सो काम भइरहेको छ ।
पछिल्लो समय घर तथा फ्लाट भाडामा लिएर गोप्य रुपमा त्यस्तो धन्दा हुन थालेको छ । कतिपय त्यस्ता अखडामा जुवासमेत संचालन हुन्छ ।
दैनिक नेपाल डट कमबाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved