Home » » कांग्रेसले सुरु गर्यो ओली सरकार ढाल्ने तयारी

कांग्रेसले सुरु गर्यो ओली सरकार ढाल्ने तयारी


काठमाडौं, फागुन २५ । नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाच भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर् ओली नेतृत्वको सरकार ढालेर नयाँ सरक गठन गर्ने गृहकार्य सुरु भएको छ ।
देउवा सभापतिमा निर्वाचित भएलग गएराति सञ्चारकर्मीहरुसँग कुरा देउवाका विश्वासपात्र मानिने कांग् नेता बालकृष्ण खाँडले वर्तमान
सरकार परिवर्तन हुने बताए ।
उनले वर्तमान सरकार अप्राकृत गठबन्धनबाट बनेकाले यसलाई परिवर्तन ग देउवा नेतृत्वमै नयाँ राष्ट्रिय सरकार ग गरिने बताए ।
नेता खाँडले संविधान कार्यान्वयन लागि कांग्रेस नेतृत्वकै सरकार आवश्यक रहे जिकीर गरे । उनले नवनिर्वाचित सभाप देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैज दाबी पनि गरे ।
यसैगरी कांग्रेस नेता डाक्टर प्रकाशशरण मह पार्टी सभापतिमा देउवाको विज पार्टीलाई भावनात्मक एकता कायम गरे दाबी गरे । उनले नवनिर्वाचित सभाप देउवाले पार्टीलाई सकारात्मक दिशा लैजाने बताए । नेता डाक्टर महतले स्व निर्वाचनबाट कांग्रेसले नयाँ नेतृत्व च गरेकोसमेत बताए ।Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved