Home » » आईएस डराउने एक मात्र देश इजरायल !

आईएस डराउने एक मात्र देश इजरायल !


स्लामिक स्टेट आईएस इजरायबाहेक अन्य देशसँग नडराउने एक पत्रकारले बताएका छन् । आइएस नियन्त्रित भूमिमा पुगेर पनि
बाँचेका पश्चिमी पत्रकार यर्गन टाडेनहोफरले आइएस डराउने एउटै देश इजरायल भएको दाबी गरेका हुन् ।
जेबिय न्यूजलाई दिएको अन्तर्वार्तामा यी जर्मन संवाददाताले आइएसले निशाना बनाएको मध्यपूर्वी मुलुकको सूचिमा
इजरायलको नाम नभएको बताए ।
गतवर्ष उनी १० दिन स्लामिक स्टेटमा बसेका थिए । आइएस बसाईका क्रममा उनले यस्तो निश्कर्ष निकालेका हुन् । नयाँ
पत्रिकाले खबर छापेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved