Home » , » नयाँ वर्षको स्वागत गर्ने तयारीकै क्रममा दुबईको भवनमा भिषण आगलागी

नयाँ वर्षको स्वागत गर्ने तयारीकै क्रममा दुबईको भवनमा भिषण आगलागी



दुबई : संयुक्त अरब इमिरेट्सको दुबईमा नयाँ वर्षको भब्य तयारी भइरहेको भवनमा आगलागी भएको छ। आतिसवाजीका लागि तयार
गरिँदै गरेको घरमा आगो लागेको हो।
के कारण आगो लागेको अझै नखुलेको समाचार संस्था एपी ले जनाएको छ। वुर्ज खालिफा नजिकै आगलागी भएको घरको कम्तिमा २०
तला आगोको चपेटामा परेको छ।
घटनामा मानवीय क्षति के कति भएको हो समाचारमा खुलाइएको छैन।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved