रौतहट, मंसिर १७ । अवैध रुपमा काठमाडौं लैजान लागिएको ठूलो
परिमाणको इन्धन प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट
नियन्त्रणमा लिएको छ ।
काँकडभिट्टा नाका हुँदै भारतबाट ल्याइएको साढे नौ हजार लिटर
डिजेल र पेट्रोल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले
नियन्त्रणमा लिएको हो ।
जनकपुरबाट काठमाडांै
जाने ना ३ ख ७५२६ नम्बरको पाम डिलक्स र काँकडभिट्टाबाट
काठमाडौं चल्ने ना ४ ख ८११९ नम्बरको सुपर अग्नि ट्राभल्स बसमा
राखेर लैजान लागिएको इन्धन नियन्त्रणमा लिइएको प्रहरीले
जनाएको छ ।
यात्रु ओसार्ने दुई वटा सार्वजनिक बसको छत र भित्रि सिटमा
साना जर्किन भरेर इन्धन काठमाडौं ल्याउन लागिएको थियो ।
यात्रु बस्नुपर्ने बसको सिटमा इन्धन भरिएका जर्किन र ग्यालिन
मात्रै भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Home »
Nepali News
» यात्रु बस्ने सिटैभरी इन्धन भेटिएपछि
प्रहरीद्वारा नियन्त्रण
यात्रु बस्ने सिटैभरी इन्धन भेटिएपछि प्रहरीद्वारा नियन्त्रण
Posted by Unknown
Posted on 2:12 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment