Home » » हत्याका अभियुुक्त बीस वर्षपछि पक्राउ...

हत्याका अभियुुक्त बीस वर्षपछि पक्राउ...

सिरहा: हत्याको अभियोगमा अदालतबाट कैद
सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि सिरहा
प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतौना गाविस–७ ९हाल गोलबजार
नपा–१२०का ७० वर्षीय सरयुग यादव रहेका छन् । घरमा
लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घर मै पुुगेर
पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले
जानकारी दिए ।
उनका अनुुसार कर्तव्य ज्यान मुुद्दाका अभियोगमा
यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६
गते छ महिना कैदको फैसला सुनाएको थियो । कैदको
सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै
आएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved