भद्रपुर, १५ पुस । झापाको काँकडभिट्टामा आज
बिहान दुग्ध बोक्ने गाडीमा डिजेल राख्दै गरेको
अवस्थामा गाडीलाई इलाका प्रहरी कार्यालय
काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपमा बुलडुङमा ल्याएको दुई हजार
लिटर डिजेलसहित गाडी धनी कृष्णप्रसाद र
चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही
प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक
श्याम अधिकारीले जानकारी दिनुभयो । दैनिक नेपाल डट कम बाट
Home »
Nepali News
» दुग्ध बोक्ने गाडीमा पेट्रोल
तस्करी !
दुग्ध बोक्ने गाडीमा पेट्रोल तस्करी !
Posted by Unknown
Posted on 5:37 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment