२४ फागुन
काठमाडौं : ‘म कलियुगको राम हुँ’ रामप्यारी ट्रेलरमा रेखाथापाको सबैभन्दा बलियो डायलग हो। हिन्दु मिथक पात्र रामलाई आदर्श मान्दै नेपाली सिनेमाकी सुपरस्टारले रामप्यारी ट्रेलर रिलिज गरेकी छन्।
उक्त डायलगले फिल्मबारे धेरै कुरा बताउँछ। नारीप्रधान, एक्सन र हिरोइज्म पस्किएकी रेखाबारेका अड्कलबाजी। चैत २६ गते रिलिज हुने सिनेमा ट्रेलरमा सविन श्रेष्ठ, आभाषअधिकारी र आस्मा दाहाल पनि छन्।
महिला टेम्पु चालक र अर्को एक्सन अवतार गरी रेखाका दुई पात्र छन्। सविर श्रेष्ठ निर्देशित सिनेमालाई रेखाले नै निर्माण गरेकी हुन्। नेपाली फिल्ममा हिरोइज्मलाई लिड गर्ने अभिनेत्रीको यो ट्रेलर पनि उस्तै सदृश्य महसुस हुन्छ।
पहिलोपोस्टबाट
Home »
Entertainment
» कलियुगकी राम हुँ भन्दै रेखाले रिलिज गरिन् रामप्यारी ट्रेलर
कलियुगकी राम हुँ भन्दै रेखाले रिलिज गरिन् रामप्यारी ट्रेलर
Posted by Unknown
Posted on 4:13 AM
with No comments
Related News you might like to see :
Labels:
Entertainment
0 comments:
Post a Comment