मुम्बई । यस्ता कैयौ कथा सुन्न पाइन्छ जहाँ महिलाले ठूला र महंगो सहरमा गुजारा गर्नका लागि पैसा कमाउने गलत बाटो अपनाउँछन् । तेर, यहाँ एक हिरो पनि यस्तो गर्न सक्छ, सोच्न पनि गाह्रो छ ।
हालै विग बोस ९ बाट बाहिरिएका सुयश रायको एक भिडियोले सबैलाई आश्चर्यचकित पारेको छ । यस्तो भिडियो जो सोच्नै सकिदैन् ।
सुयश सानो पर्दाका नाम चलेका अनुहार हुन् र पछिल्लो केही समय गुमनाम रहेका उनले विग बोसबाट झनै बढाएका छन् । तर, यो पहिचानको पछाडी एउटा गहिरो कथा छ ।
सुयशलाई टेलिभिजन इण्डस्ट्रीमा आएको ६ वर्ष भइसकेको छ । उनले रियालिटी शो स्प्लिट्सविलाबाट आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसपछि उनले केही सिरियलमा पनि मौका पाए ।
मुम्बई आएर बसेका सुयशलाई पहिलो मौका सिरियल ‘प्यार की एक कहानी सुनो’मा मिलेको थियो । तर, त्यो पनि निकै कसरतपछि मिलेको थियो । त्यो समयसम्म उनलाई गुजारा चलाउनै अप्ठेरो भयो । यस्तोमा उनले ठूलो कदम उठाए ।
त्यो समयमा सुयशलाई मुम्बई आएको एक वर्ष भइसकेको थियो । महंगो शहरमा गुजारा चलाउनकै लागि उनी घरबाट पटक पटक पैसा माग्न चाहदैनथे । यस्तोमा उनले बाध्य भएर त्यो काम सुरु नै गरे ।
सुयशले पैसा कमाउन र आफ्ना चाहना पुरा गर्न आफूभन्दा बढी उमेरकी जेठी महिलासँग सेक्स सम्बन्ध राखे ।
समाचार अनुसार यो खुलासा सुयशले एक भिडियोमार्फत गरेका छन् । यो भिडियोलाई आरजे अनिरुद्र चावलाले युट्युवमा राखेका छन् । यति मात्रै होइन सुयशले अरु पनि चकित पार्ने रहस्य खोलेका छन् ।
यद्यपी यो भिडियो भारतको पहिलो सेक्स रियालिटी फिल्म बाल्सको एक हिस्सा हो जसमा सुयशले आफ्नो जिन्दगीको यस्तो रहस्य खोलेका हुन् ।
उनले भनेका छन्– मलाई डर थियो कि कतै ती ‘आन्टी’ देख्नमा नराम्री नहोस् । यदि त्यस्तो भएको भए फिर्ता आउथे । तर, ‘आन्टी’लाई देखेर सुयशलाई के महसुस भयो त्यो सोच्न पनि सकिदैन् ।
सुयशले भनेका छन्– आन्टी एकदमै हट थिइन् । यसकारण मैले पैसाका लागि सेक्स गर्ने जोखिम उठाए । यो गरे वाफत उनलाई यति पैसा मिल्यो कि जो कोही मानिस महिनाभर कमाउन सक्दैनन् ।
सुयशले त्यो एकपटकका लागि ४० हजार रुपैयाँ कमाएका थिए । यो पैसाले उनको गुजारा चलेको थियो ।
दैनिक नेपाल डट कमबाट
Home »
Entertainment
» यी हिरो, जसले पैसाका लागि ‘आन्टी’सँग अनैतिक सम्बन्ध राखे
यी हिरो, जसले पैसाका लागि ‘आन्टी’सँग अनैतिक सम्बन्ध राखे
Posted by Unknown
Posted on 9:03 AM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment