काठमाडौं, फागुन २४ । नेपाली कांग्रेस जारी १३ औं महाधिवेशनको हिजो सम्प मतदानमा सभापति पदमा कुनै उम्मेदवा पनि आवश्यक बहुमत प्राप्त गर्न सकेनन् । त उम्मेदवारमध्ये कसैले पनि बहुमत पुर्या नसक्दा फेरि अर्को चरणको मतदान हुने भए हो ।
सभापति पदमा भएको मतगणनामा वरि नेता शेरबहादुर देउवालाई ११ मत
नपुग्दा उनी विजयी हुन सकेनन् सभापतिका प्रत्याशी देउवाले एक हजार मत पाए । जबकी जितका लागि कूल खसे मत ३ हजार १४८ को ५० प्रतिशतभन्दा ब अर्थात् एक हजार ५७५ मत जरुरी पर्ने थियो
अर्का प्रत्याशी कार्यवाहक सभाप रामचन्द्र पौडेलले भने एक हजार १६० त महामन्त्री कृष्ण सिटौलाले ३२४ मत पाए ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्र सभागृहमा भएको मतगणनामा १०१ मत भएको छ ।
सभापतिमा खसेको मतको ५१ प्रतिशत ल्याउनै पर्ने प्रावधान रहेकाले कुनै प उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि अर्को चरणको मतदान आजै गरिने छ ।
तीन हजार १४८ जनाले मत दिएका सभापतिमा जित्न १५७५ मत ल्याउनै प वैधानिक प्रावधान रहेको छ ।
आजै गरिने दोस्रो चरणको चुनावमा देउव उनका निकटतम प्रतिष्पर्धी रामच पौडेलबीच मात्र निर्वाचन हुनेछ । तेस् भएका सिटौला भने प्रतिष्पर्धाब बाहिरिएका छन् । अब उनले कसलाई समर् गर्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ ।
तीनै जना नेताले आ–आफ्नो प्यानल ख गरी मैदानमा उत्रिएका थिए महामन्त्रीमा अर्जुननरसिंह केसी, सश कोइराला र गगन थापा प्रतिष्पर्धामा ।
कोषाध्यक्षमा भने चित्रलेखा या सीतादेवी यादव, उमाकान्त चौधरी र कृ कार्की मैदानमा छन् । पदाधिकारीका पद र ६१ केन्द्रीय सदस्यको मत गणना अर्को चरणमा हुने सभापति पद निर्वाचनपछिको गणना सकिएपछि पार् मूख्यालय सानेपामा गरिने छ । Imagekhabar बाट
११ मत नपुग्दा देउवा जितबाट वञ्चित, दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल भिड्ने
Posted by Unknown
Posted on 7:31 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment