Home » » एपीएफलाई पराजित गर्दै 'रुपन्देही–११' क्वाटरफाइनलमा

एपीएफलाई पराजित गर्दै 'रुपन्देही–११' क्वाटरफाइनलमा


सिमरा, फागुन २३ । बारामा जा सिमरामा गोल्डकपको क्वाटर फाइनल रुपन्देही– ११ ले स्थान सुरक्षित गरेको छ सिमरा रंगशालामा आज भएको खेल सशस्त्र प्रहरीको विभागीय ट एपीएफलाई २–१ अन्तरले हराउंदै रुपन्देही– प्रतियोगिताको अन्तिम आठमा प्र गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको ४६ औं मिनेट रुपन्देही–
११ का योगेश गुरुङले पहिलो गोल गरेको ५८ मिनेटमा एपीएफका गणेश लावतीले ग फर्काएका थिए ।
९० मिनेटको अवधिमा दुबैतर्पmब निर्णायक गोल हुन नसकेपछि अतिरि समयमा रुपन्देही– ११ का बुद्ध चेमजो दोस्रो गोल गरी टीमलाई जित दिलाए थिए ।
आजको म्यान अफ द म्याच रुपन्देही– ११ योगेश गुरुङ भए ।
प्रतियोगिता अन्तर्गत भोलिको त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लवब हुने छ ।Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved