Home » » छोरी भए भ्रूणमै हत्या: यस्तो छ डोल्पाली महिलाको डरलाग्दो कथा

छोरी भए भ्रूणमै हत्या: यस्तो छ डोल्पाली महिलाको डरलाग्दो कथा

डोल्पा, फागुन १६ । शिक्षा, सामाज चेतना र आधुनिकताबाट निकै टाढा रहे प ठूला सहरबाट सुरु भई महामारीजस डोल्पासम्म आइपुगेको छ स्त्री भू्रणहत्या रोग ।
भौगोलिक विकटता र न्यूनतम स्वास् सेवाबाट वञ्चित नेपालको अत्यन्तै विकट विशाल यो जिल्लाबाट गर्भवती आ नेपालगन्जसम्म पुगी लिंग पहिचान’ गर्ने छोरी
भएमा ‘तत्काल’ भ्रूणमै हत्या गरी फर्कने गरे छन् ।
अन्नपूर्ण पोस्ट्को साक्षात्कारमा त्यस् आमाहरूले विभिन्नखाले सामाजिक त आर्थिक कारण देखाउँदै आफूले जाँच गर् छोरी भएकाले गर्भपतन गरी फर्के स्वीकार गरेका छन् । अधिकांश आमाह त्यसबारे खेद वा प्रायश्चितको भ दर्साएनन् । डोल्पाका गाउँब नेपालगन्जसम्मको यात्रा सहज छैन ।
सक्ने केही आमाहरू त्यसका लागि नेपालग वा काठमाडौं जाने गर्छन् हवाईमार्गब अनि बाँकी करिब तीन दिन पैदल ह रुकुमसम्म पुग्ने र त्यहाँबाट बसमा कोच्च नेपालगन्ज पुग्ने गरेका छन् ।
‘छोरी भए फाल्न्या, छोरा भए राख्न्या हो नि’ गाउँका अधिकांश महिला भन्छन् । ‘लिंग पहिचान गर्नु’ उनीहरू भाषामा ‘जाँच गर्नु’ कानुनी अपराध भन्ने उनीहरूलाई ज्ञान छैन ।
नेपालमा वंशलाई निरन्तरता दिन, मरेप दागबत्ती दिन अनि पैत्रिक सम्पत्ति हकवाला बनाउन छोरा नै चाहिन्छ यस्तैयस्तै तर केही पृथक कारण छन् डोल्पा आमाहरूले छोरी भए फाल्नु, छोरा राख्नुमा । नेपालको तराई क्षेत्रमा म होइन, डोल्पामा पनि दाइजोप्रथा व्या छ ।
उक्त प्रथा एउटा मुख्य कारण बनेको छ छो तुहाउनुको । विपन्न आमाको कोखबाट ज लिए पनि अशिक्षाका कारण विवाह अर्काको घरमा टन्न नगद, भाँडाकुँडा लत्ताकपडासहित जानुपर्ने बाध्यत छोरीहरू भ्रूणमै संसारबाट टाढिन पुगिरहे छन् डोल्पामा पनि ।
तीन छोरीका मातापिता माथिल् दुनैका गंगा शाही र गुनबहादुरले नेपालग पुगी लिंग पहिचान गरेपछि चौथो छो चाहेनन् र उनलाई संसार देख्न दिएनन् । ‘त छोरी लगातार भए ।
गाउँमा कुरा काट्न थालेपछि बसिखानु भ । गर्भमा अर्की छोरी देखिएपछि जन्मा आँट पनि भएन’, गुनबहादुरले निराश हुँदै भ ‘छोरी हुँदा दाइजो दिन सकिन्न । विव गरेर पठाउँदा दुईतीन लाख नगद, भाँडाकुँड लत्ताकपडा टन्न दिन सकिन्न ।
त्यही भएर पनि छोरा चाहिएको हामीलाई ।’ उनले थपे, ‘छोरा नभएस यसैगरी जाँच गरेर फाल्ने त हो । गाउँमा य चलन छ त म के गर्न सक्छु र अरू ?’
उनले पैसा नहुँदा श्रीमती गंगा हिँडेरै छो वा छोरी भएको पत्ता लगा नेपालगन्जसम्म पुगेको बताए । यसो भनिरहँ पटकपटक छोरी तुहाउँदा श्रीमती गंगा स्वास्थ्यमा पर्न जाने समस्याबारे उ अनभिज्ञ र निर्भीक थिए । उनी निर्भ हुने एउटा अर्को कारण छ– उनी एक्लै छै यसमा ।
गंगासँगै डोल्पाका सातजना गर्भव महिलाले नेपालगन्ज पुगेर छोरी तुहाए गुनबहादुरले बताए । धेरैबेर घोत्लिएर उनले ‘अचेल गंगाले आफूमा पहिलेजस्तो शक् नभएको भने बताउँछिन् ।’
करिब ३६ हजार जनसंख्या रहेको नेपालकै ठू हिमाली जिल्ला डोल्पामा उब्जनी कम भए पनि प्रशस्त जग्गा भएका धेरै भेटिन्छन् ‘खेतीपाती टन्न छ । भोलि अर्का छोराले खानुभन्दा आफ्ना छोराले खा भन्ने लाग्छ’ यही मानसिकताको सिक बनेका छन् जन्मनुभन्दा पहिले नै छोरीहरू ।
‘छोरा भएन भने यो सम्पत्ति कसले खान् हो र ? ’ लगातार दुई छोरी भएप काठमाडौं पुगेर गर्भपतन गरिसके माझफालकी विष्णु विकले प्रश्न गरिन् छोरासरह छोरीलाई नै सम्पत्ति जिम् लगाए के हुन्छ ? भन्ने प्रश्नको जबाफमा उ निस्फिक्री हुँदै भनिन्, ‘अरूको घरमा ज जातलाई किन दिने हो र सम्पत्ति रु आफ् छोरीले मात्र खान पाए पो दिनु ।’
नेपालमा हरेक वर्ष कति महिलाले ल पहिचान र भू्रणहत्या गराउँछन्, त्यसको आधिकारिक तथ्यांक छैन । तर यो नियम प्रक्रियामात्र बनेको छैन, प्रायः गर्भवतीहरूका लागि ।
डोल्पाका विभिन्न गाविसका आ दर्जनभन्दा बढी महिलाले आफूले जाँच गर् छोरी भएको पत्ता लागेपछि गर्भपतन गरे खुलासा गरेका छन् । त्यो गर्भपतन उनीहरूलाई पछुतोसमेत छैन ।
छोरी गर्भमै तुहाउनुमा डोल्पा आमाहरूका लागि अर्को कारण बनेको घरपरिवार र छिमेकीको अपहेलना ।
छोरा नहुँदा घरपरिवार र छिमेकीले का गरेको कुराले उनीहरूलाई चिन्तित बनाउँ कतिपयलाई भने ‘लिंग पहिचान’ का ला हिँडेर नेपालगन्ज पुग्न नसकेकोमा पिर छ ।
‘मेरा त छोरा छन्, म कति भाग्यमानी रहे तिमी अभागी रहिछौ एउटा छोरो प पाउन सकिनौ भन्छन् छिमे दिदीबहिनीहरू । कति दिन उनीहरू खिसी सहने ? त्यही भएर छोरा त पाउनैप हामीलाई’, चार छोरीकी आ त्रिपुराकोटकी बिसी सार्कीले भन ‘हामीलाई भन्दा पनि घरपरिवार छिमेकीलाई छोरा नभइहुन्न ।’
बिसीलाई गंगाले जस्तै तीन दिन पैदल ह रुकुमबाट गाडी चढ्दै नेपालगन्जसम्म पुगेर ल पहिचान गर्न नसकेकोमा पछुतो छ । ‘त्य बेला जाँच गरेर फालेको भए भए यति छोरी हुन्थेनन् कि ?’
घरबाट करिब ६ घन्टा हिँड्दै जुफ एयरपोर्टमा बारी बोकेर पैसाको जो गर्दै आएकी उनले भनिन्, यी छोरीले मैलेज अब दुःख पाउने त होलान् भन्ने पिरलो मलाई ।’
बिसीलाई ठूलो डर छ विवाहमा दाइ दिन नसक्दा कतै छोरी अपहेलित हुने त है भन्नेमा । ४५ वर्षको उमेरकी बिसीलाई पनि बच्चा पाउनुहुन्छ त भन्ने प्रश्न गर् उनको जबाफ थियो, ‘पाउने हो नि, छो त चाहिगो । हैन भने बाँचुन्जेल छेमेक कुरामात्र काट्छन् ।’
गंगा, गुनबहादुर, दिलबहादुर र बिसी म होइन, डोल्पाका उच्च हिमाली क्षेत्र कुनाकन्दराहरूमा अवस्थित माटो र का बनाइएका साना घरहरूभित्र बसोबास ग धेरै आमाबुबाहरू छोरा जन्माउने चाहनामै । प्रतीक्षा कहिलेसम्म ? त्यो उनीहरूल थाहा छैन । अनि गर्भवती आमाहरू छो जन्मे सकस हुने प्रशस्त कारणले लिंग पहिच गर्दै छोरी तुहाइरहन्छन् ।
यहाँ छोरा भएको परिवार सुखी र छो भएको दुःखी परिवारका रूपमा चिनिन् महिला स्वास्थ्य र पोषणबारे नागर शिक्षामार्फत जनचेतना फैलाउन डोल् पुगेकी जनस्वास्थ्यविद् डा. अरुणा उप्रे लिंग पहिचान गर्दै छोरीलाई भ्रूणमै हत् गर्नुले कानुनलाई अर्थहीन बनाएको र त्यस लागि प्रशासन तहलाई आवश् निर्देशनसहित उत्तरदायी बनाउनु मान्यता राख्छिन् । दिपा दाह अन्नपूर्ण पोष्ट दैनिकबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved