Home » » नेपालीको सगुन डटकमलाई अमेरिकी प्रमाणपत्र, अब विश्व सेयर कारोबारको तयारी

नेपालीको सगुन डटकमलाई अमेरिकी प्रमाणपत्र, अब विश्व सेयर कारोबारको तयारी

काठमाडौं, फागुन १६ । फेसबुक जस्तै से सुविधा भएको सोसल कमर्श साइट सगुन डट
www.sagoon.com को परिस्कृत भर्सन गरेको छ । सगुन २.१ डेस्कटप र मोबाइल भर्सनमा उपलव्ध रहेको छ ।
नयाँ भर्सनसँगै सगुनले मिनी आईपिओमा ज स्वीकृति पाएको छ । यस कार्यले यस ब सर्वसाधारण
तथा अन्य लगानीकर्ताबाट २० मिलि डलरको सेयर स्वीकार गरी लगानी गर्ने स बनाएको छ ।
सगुन भर्सन २.१ सार्वजनिक गर्दै प्र कार्यकारी अधिकृत गोबिन्द गिरीले ‘सगुनलाई नयाँ चरणमा लैजान मि आईपीओमा जाने प्रयास स्वरुप अमेरि निकायले प्रमाणपत्र प्रदान गरेको छ ।’
मिनी आईपीओ प्राप्त गरेपश्चात् अब सगुन सेयर खरिदमा विश्वभरिका प्रत् नागरिकले लगानी गर्न पाउने भएका छन् मिनी आईपीओ प्राप्त गरेपश्चात विशेषग अमेरिकन र क्यानडाका नागरि विस्तारित अवस्थामा रहेका कम्पनी लगानी गर्न पाउने गिरीले जानकारी द ।
उनका अनुसार सगुनजस्ता सामाज सञ्जाललाई आईपीओ प्राप्त गर्नको ला त्यहाँ रहेका बैंक तथा वित्तीय संस्थ मान्यता प्रदान गर्नुपर्छ । सगुनल अहिलेसम्म चारवटा बैंक तथा वित्त संस्थाले आईपीओ प्रदान गरिसकेका छन् ।
सगुनको २.१ मोवाइल भर्सन m.sagoon.c स्मार्टफोन प्रयोगकर्ताहरुको लागि स हुने बताइएको छ । परिस्कृत डेस्कटप र मोबा भर्सनमा अहिले भएको भन्दा केही नयाँ र सुविधा थपिएको छ । डेस्कटप भर्सन मोबाइल भर्सन प्रयोगकर्ताहरुको स प्रयोगलाई ध्यानमा दिएर तयार गरिए सगुनको दावी छ ।
परिस्कृत डेस्कटप भर्सन र मोबाइल वेभ भर् सगुन प्रयोगकर्ताहरुकै सुझाव प्रतिक्रियापछि तयार पारिएक संस्थापक गोबिन्द्र गिरीले जानका दिएका छन् । ‘प्रयोगकर्ताहरुको सल्ल सुझाव एवं प्रतिक्रियाका आधारमा स टीमले उत्कृष्ट मोबाइल वेब बनाउन सक् भएको छ,’ उनले भने ।
सगुनको मोवाइल एप्प पनि चाँडै सार्वजन हुने गिरीले जानकारी दिए । सगुन २.० रहेका दिनहुँ गर्ने क्रियाकलापल व्यवस्थित गर्ने माई डे, आफ्नो मुड सेट गर्ने कुराकानी गर्ने मुड टक र आफ्नो खुल्ला त गोप्य कुरा राख्ने ओपन सेक्रेट लगायत विशेषताहरुमा केही नयाँ विशेषत थपिएको जानकारी दिदै सगुनका जनसर् तथा मेडिया प्रमुख अजयबाबु शिवाकोट बताए ।
सगुन डटकमको परिस्कृत भर्सनमा पुरा कतिपय कमिकमजोरी र गल्ति हटाइएको पहिलाको भन्दा छिटो खुल्ने, सगुन परिस्कृत भर्सनमा हेल्प सेन्टरको व्यवस्थ सगुन र कम्पनीको पेज पनि सगुनको परिस् भर्सनमा समेटिएको बताइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved