Home » » ज्योति मगरले दिइन जाडोलाई चुनौती, खुकुलो कपडाले छोपेन वक्षस्थल

ज्योति मगरले दिइन जाडोलाई चुनौती, खुकुलो कपडाले छोपेन वक्षस्थल


काठमाण्डौ। गायिका तथा मोडल ज्योति मगर, यो
नाम अहिले वृद्धा देखी बच्चालाई समेत थाहा
भइसकेको छ । एकसमय गुमनाम जस्तै भएकी गायिका
ज्योति मगर अहिले प्रत्येक दिन समाचारको मुख्य
विषयवस्तु बन्ने गरेकी छिन् ।
उनका राम्रा कामहरुले भने उनी पक्कै समाचारको
स्रोत बनेकी होइनन् उनी प्राय सधै आफ्ना अश्लिल
हर्कतहरुका कारण चर्चा र विवादमा तानिरहेकी
हुन्छिन् । उनलाई सबै भन्दा सजिलो अंग प्रदर्शन गर्न
लाग्छ यो उनले भनेको कुरा होइन तर उनका पछिल्ला
हर्कतहरुले यो सजिलै अनुमान लगाउन सकिन्छ ।
उनले अभिनय गरेका भिडियोहरु अहिले सर्वाधिक
चर्चामा छन् कारण हो उनले भिडियोमा दिएका हट
दृश्यहरु । छोटो लुगा लगाएर आफ्नो केहि न केहिँ
भित्री अंग देखाउने ज्योति मगर अहिले जाडोमा भने
चाहिँ कस्तो लुगा लगाउछिन् होला त्यो सबैको
चासोको विषय हो ।
आज हामी ज्योतिले जाडोमा कस्तो लुगा लगाउछिन् त भन्ने विषयमा कुरा गर्दैछौं । उनले हालै आफ्नो आधिकारी
फेसबुकमा हालेको हट फोटोपछि सबैले अनुमान लगाएका छन् की उनलाई गर्मिमा मात्र होइन जाडोमा पनि त्यहि
छोटो लुगा मन पर्छ । उनले पोष्ट गरेको फोटो निकै हट देखिन्छ । बुट्टा भरिएको काला रंगको खुकुलो कपडामा उनको
वक्षस्थल स्पष्ट देखिएको छ । वक्षस्थल देखिनेगरि कपडा लगाएर खिचिएको फोटो राख्दै उनले जाडोलाईनै चुनौति
दिएको भन्दै उनका फ्यानहरुले विभिन्नखाले कमेन्टहरु गरेका छन् ।
## News source from Zoomnp


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved