ताइवानमा एउटा यस्तो घर बनेको छ की जसको छत भुइँपट्ट छ भने पिँध आकाशपट्ट छ । यो घरमा मानिसका ओछ्यान, सोफा तथा डाइनिङ टेबल अनि बाथरुम समेत माथिबाट तलपट्ट झुण्डिएका छन् ।
यो तिनतले घर ताइवानको एक आर्किटेक्ट ग्रुपले प्रदर्शनीका लागि बनाएको हो । यो घरमा आगो निभाउने फायर फाइटर पनि जडान गरिएको छ र त्यो पनि उल्टै छ । ताइपेइस्थित हुसेन क्रियटिभ पार्कमा बनाइएको यो घर त्यहाँ आउँदो पाँच महिनासम्म प्रदर्शनीमा रहनेछ ।
आगन्तुकका लागि खुल्ला गरिएसँगै त्यो घर हेर्नका लागि त्यहाँ धेरै मानिस पुगेका छन् । मानिसहरु घरभित्र जाँदा झनै अचम्म पर्छन् जब सबै कुरा उल्टो देख्छन् । अनि घरभित्रका सामान छोएर फुरुंग हुँदै फोटा खिचाउँछन् । हेरौँ यो उल्टो घरका केही दृश्य
अनलाइनखबरबाट
Home »
international news
» ताइवानमा बन्यो तिनतले उल्टो घर (फोटोफिचर सहित)
ताइवानमा बन्यो तिनतले उल्टो घर (फोटोफिचर सहित)
Posted by Unknown
Posted on 7:10 PM
with No comments
Labels:
international news
0 comments:
Post a Comment