Home » » हुम्लामा भूकम्प

हुम्लामा भूकम्प


काठमाडौँ, आज अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ रिक्टर स्केलको भूकम्प गएको छ । जिल्लाको सेलिमात्चो ताल आसपास केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो । गत वैशाखमा गएको भूकम्पपछि स–साना परकम्प आउने क्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उहाँले बताउनुभयो । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved