काठमाडौं, ९ फागुन । कांग्रेसका नेता नरहरि आचार्यलाई आईसीयूबाट निकालेर सामान्य कक्षमा राखिए पनि बोली अझै फर्किएको छैन ।
६२ वर्षीय आचार्यलाई १२ दिनअघि मस्तिष्काघात भएपछि नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्सको आईसीयूमा भर्ना गरिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
अस्पतालका अनुसार आचार्यको स्थितिमा पहिलेभन्दा सुधार देखिनुका साथै अहिले फिजियोथेरापी सुरु गरिएको छ ।
Home »
Nepali News
» कांग्रेस नेता आचार्यको अवस्था नाजुक, बोली फर्किएन
कांग्रेस नेता आचार्यको अवस्था नाजुक, बोली फर्किएन
Posted by Unknown
Posted on 5:41 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment