Home » » भारतीयहरुले घेरे दिल्लीस्थित नेपाली दूतावास

भारतीयहरुले घेरे दिल्लीस्थित नेपाली दूतावास


फागुन १०
काठमाडौं–नेपालमा आन्दोलनरत मधेसीहरुको माग पूरा गर्न माग गर्दै भारतीयहरुले दिल्ली स्थिति नेपाली दूतावास घेराउ गरेका छन् ।
भारत–नेपाल मैत्री संघ नामक संस्थाको अगुवाईमा भारतीय पुर्व केन्द्रीय मन्त्री डाक्टर रघुवंश प्रसाद सिहं सहितका एक समूहले वरह्खब्बामा रहेको दूतावास घेराउ गरेका हुन् ।
उनीहरुले मंगलबार भारतीय लोकसभा तथा सरकारलाई दबाव दिन दिल्लीस्थित जन्तरमन्त्रमा विरोध कार्यक्रम समेत को आयोजना गरेको बताइएको छ।
Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved