पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीलाई विश्वकप खेल्न भारत जान अनुमति दिएको छ।
यसअघि सुरक्षाको प्रश्न उठाउँदै टी-२० विश्वकपमा सहभागी हुने नहुने विषयमा पाकिस्तान अनिर्णित थियो। भारतमा हुने विश्वकपमा सहभागी हुनु नहुने दबाव पाकिस्तान सरकारमाथि थियो।
आइसिसिले खेलस्थल परिवर्तन गरेपछि पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारत जान अनुमति दिएको हो।
धर्मशाला हुने भनिएको भारत र पाकिस्तानबीचको खेल कोलकातामा हुने भएको छ।
आयोजक भारत र पाकितान बिचको खेल चैत ६ गते कोलकाताको इडेन गार्डेन रंगशालामा हुने छ।
Setopati बाट
पाकिस्तानी क्रिकेट टोलीलाई भारत जाने अनुमति
Posted by Unknown
Posted on 6:17 AM
with No comments
Labels:
sports
0 comments:
Post a Comment