चितवन, फागुन २३–चितवनको पटिहानी आज(आइतबार)बाट सुरु हुने भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ
आयोजक पद्मोदय युवा क्लब भरतपुर– पदमपोखरीले शनिबार अपराह्न पत्रक सम्मेलन गरी प्रतियोगिताको सबै तया पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगिताको आइतबार बिहान ११ बजे
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन गर्ने कार्यक्रम छ प्रतियोगितामा सहभागी स्वदेशी त विदेशी टिमका खेलाडी त अफिसियलहरु शनिबार रातिस पटिहानी आइपुग्ने प्रतियोगिता समिति संयोजक रामहरि सेढा जानकारी दिए ।
प्रतियोगितामा भारतको चर्चित क् बीएमडब्लु दिल्ली, बंगलादेशको बंगला वाटर एण्ड पावर रिसोर्सेज र भुटान साम्चे भलिबल क्लबले सहभागिता जना टुंगो लागेको म्याच कमिस्नार तथा नेप भलिबल संघका केन्द्रीय सदस्य लेखन पराजुलीले जानकारी दिए ।
त्यस्तै देशभित्रका नेपाल पुलिस क्लब, नेपा आर्मी क्लब र एपीएफले प्रतियोगिता सहभागिता जनाउनेछन् । विदेशी टिम भरखरै भारतमा सम्पन्न साग गेम्स खेले भलिबल खेलाडीसमेत सामेल हुनेछन् ।
कूल ६ टिम सहभागी प्रतियोगि आगामी फागुन २६ गतेसम्म चल्नेछ । ४ दिन अवधिमा कूल १५ वटा म्याच खेलाइनेछन् प्रतियोगिताको विजेताले १ लाख हजार, उपविजेताले १ लाख र तेस्रो हुने टि ५० हजार रुपैयाँ पुरस्कार पाउने आयो क्लबका प्रवक्ता विकास कार्क जानकारी दिए । प्रतियोगिता अवधि नेपाल भलिबल संघले सम्पूर्ण प्राविध सहयोग गरेको छ ।
म्याचमा अन्तर्राष्ट्रिय रेफ्रीहरुब निर्णय गराइनेछ । राष्ट्रिय भलिबल संघ सल्लाहकार विष्णुराज महतोले मोफसल अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम गरेको भन्दै यो प्रतियोगिताले मोफसल भलिबल खेलको विकासमा मद्दत गर्ने बता त्यस्तै पटिहानी पर्यटन विकास समिति अध्यक्ष खेम भट्टले पद्मोदय भलि प्रतियोगिताले पटिहानी र पर्यटनल पर्यायवाची बनाएको बताए ।imagekhabar बाट
पद्मोदय अन्तराष्ट्रिय भलिबल आजदेखि सुरु हुने
Posted by Unknown
Posted on 7:13 PM
with No comments
Labels:
sports

0 comments:
Post a Comment