काठमाडौं, फागुन २३ । उत्तर कोरिया एक पानी जहाज फिलिपिन् नियन्त्रणमा लिएको छ ।
परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसं उत्तर कोरियामाथि प्रतिबन्ध लगाइर बेला फिलिपिन्स प्रवेश गरेको उ कोरियाली पानी जहाज नियन्त्रण लिइएको हो ।
नियन्त्रणमा लिइएको पानीजहाज उ कोरियाको
जहाजरानी कम्पनीको रहेको र पानीजहाज उत्तर कोरियाको ३१ व ठूला पानीजहाज मध्ये एक हो ।
बीउ बिजनसहितको उक्त जह नियन्त्रणमा लिएपनि चालकदल सदस्यलाई भने उत्तर कोरियाकै जिम् लगाइने छ ।
पानीजहाज भने फिर्ता नगर्ने फिलिपि सरकारको भनाई छ । अन्तर्राष्ट्रिय विर हुँदाहुँदै रकेट प्रक्षेपण गरेपछि उ कोरियामाथि संयुक्त राष्ट्रसंघले क नाकाबन्दी लगाएको छ । imagekhabar बाट
Home »
international news
» उत्तर कोरियाको पानीजहा फिलिपिन्सको नियन्त्रणमा
उत्तर कोरियाको पानीजहा फिलिपिन्सको नियन्त्रणमा
Posted by Unknown
Posted on 7:08 PM
with No comments
Labels:
international news

0 comments:
Post a Comment