Home » » गृह जिल्ला गोरखामा बाबुरामले सुरु गरे बाख्रापालन ! (फोटो फिचर)

गृह जिल्ला गोरखामा बाबुरामले सुरु गरे बाख्रापालन ! (फोटो फिचर)


गोरखा, ३० फागुन । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले बाख्रापालन फार्मको शुभारम्भ गरेका छन् ।
बाबुरामले शनिबारदेखि गृहजिल्ला गोरखामा बाख्रापालन फार्मको शुभारम्भ गरेका छन् ।
यो खबरबारे सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजबाट जानकारी गराउँदै उनले लेखेका छन्– ‘जन्मथलो खोप्लांग–४, गोरखामा कृषि सहकारी र बाख्रापालन फार्मको शुभारम्भ । वालसखा र गाउँलेहरूसंग भावुकतापूर्ण क्षण ।’
उसो त बाबुरामको नयाँ शक्तिले कृषिलाई पनि प्राथमिकता दिएको छ । जसको कार्यान्वयन बाबुरामले आफैबाट गरेका हुनसक्छन् ।
दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved