Home » » शिक्षक पदमा ६ सय जनाभन्दा बढीका लागि जागिर खुल्यो

शिक्षक पदमा ६ सय जनाभन्दा बढीका लागि जागिर खुल्यो


शिक्षा सेवा आयोगले पाँचवटै विकास क्षेत्रका माध्यमिक विद्यालयका लागि ६ सय जना भन्दा बढी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। १४ वटा विभिन्न विषयका लागि यो आवेदन माग गरिएको हो।
आगामी चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर शुल्क तिरेर २०७३ वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ र असार ४ गते लिखित परिक्षा हुनेछ।


-Setopati बाट
Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved