Home » » धामी र तामाङले जिते उपाधी

धामी र तामाङले जिते उपाधी


काठमाडौं, फागुन २२ । राजधानी सम्पन्न अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन् प्रतियोगिताको पुरुष एकल तर्फको उपा त्रिभुवन आर्मी क्लबका दीपेश धाम जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहल शनिबार भएको फाइनल खेलमा दीपेशले आ क्लबका रत्नजित तामाङलाई ४–२१, २१–१ २१–१९ ले पराजित गर्दै उपाधि जितेका हुन्
/>प्रतियोगिताअन्तर्गत् महिला एकलतर्फको उपाधि आर्मीकी नङ्सलदे तामाङले जितेकी छन् ।
सशस्त्र प्रहरीको एपीएफकी शिक् श्रेष्ठलाई २१–१५, २१–१० ले हराउँदै तामा उपाधि चुमेकी हुन् ।lmagekhabar बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved