Home » » प्रेमिकासँग कुरा गर्दा याद राख्नुहोस् यी कुरा

प्रेमिकासँग कुरा गर्दा याद राख्नुहोस् यी कुरा


प्रायः पूरुषहरु महिलासँग कस्तो कुरा
गर्ने भन्ने विषयमा अन्यौैलमा हुन्छन् । तर
महिलासँग केही कुरा नगर्दा नै राम्रो
हुन्छ जसका कारण सम्बन्धमै दरार उत्पन्न
हुनसक्छ । पूरुषले सोझो तवरबाट
महिलासँग त्यस्ता कुरा गर्दा सम्बन्ध नै
बिग्रिएका कैयन उदाहरण छन् ।
महिलाको अनुहारबारे प्रतिक्रिया
दिँदा
महिलाहरुलाई उनीहरुको सुन्दरताको
तारिफ गर्दा जत्ति मज्जा आउँछ ।
त्यति नै दुःख उनीहरुको अनुहारलाई
लिएर गर्दा हुन्छ । पूरुषले यस्ता
प्रतिक्रिया व्यक्त गर्दा महिला धेरै
रिसाउँछन् । त्यसैले उनीहरुको
लिपिस्टीकदेखी हेयरस्टाइल, फीगर
लगायतका कुनै पनि विषयमा नबोल्नु
उचित हुन्छ ।
पूर्व प्रेमिकासँग तुलना गर्दा
पूरुषहरु प्राय आफ्नो नयाँ सम्बन्धलाई
पुरानो सम्बन्धसँग तौलन्छन् । तर यस
विषयमा महिलासँग कुरा गर्नुभयो भने
प्रतिक्रिया खराब आउनेछ । तपाईले
आफ्नी प्रेमिकालाई पूर्व प्रेमिकासँग
तुलना गर्नुहुन्छ भन्ने पत्तो उनले पाइन् भने
सम्बन्ध टुट्न सक्छ ।
अर्कै महिलाको तारिफ गर्दा
महिलाहरु अन्य महिलाको विषयमा
गरिएका तारिफ सुन्न चाहदैँनन् ।
सुन्दरताको प्रशंशा गर्नु राम्रो विषय
हो । तर महिलालाई अरुको प्रशंशा
गरेको मन पर्दैन ।
पुराना कुरा कोट्याउँदा
महिलालाई हल्ला गर्न र प्रत्येक कुरामा
आफ्नो सुझाव दिन मनपर्छ । उनीहरुले
त्यस्तो कुरा गर्दा उनीहरुसँगै आफ्नो
कुरा तपाईले राख्नुभयो भने उनीहरुले
माइन्ड गर्न सक्छन् । उनीहरुलाई
वाहियात कुरा गर्न लोक लगाउनु भनेको
तपाईहरुले उनीहरुको बोल्ने स्वतन्त्रता
हनन गर्नु सरह हो । त्यसैले उनीहरुको कुरा
कोट्याउँने र बीचमा काट्ने काम नगर्दा
राम्रो ।
निजी कुरा गर्दा
पूरुषहरु साथिबाट प्रेमिका बनाइसकेपछि
महिलाहरुसँग खुल्ला हुन चाहन्छ ।
त्यसपछि उनीहरु महिलाका निजी
विषयमा चासो राख्छन् । तर
महिलालाई उनीहरु फिगर देखी
रक्तस्राव हुदाँसम्मको निजी विषयमा
कसैले सोधेको मन पर्दैन ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved