एक युवती एउटा खेतको बिचमा रहेको इनारको किनारामा आफ्ना ब्वाइफ्रेन्डका साथमा सेक्स गरिरहेकी थिइन । यसै
क्रममा अचानक ती युवती उक्त इनारमा खस्न पुगिन । त्यसपछि भएको घटनाले भने मानिसहरूलाइ अचम्मित पार्न सक्दछ ।
उनीसंग सेक्स गरिरहेका उनका ब्वाइफ्रेन्ड चिच्याएर मद्द्त मागिरहेकी आफ्नी प्रेमीका छोडेर टाप कसे । केही समय पछि
मानिसहरूले ती युवतीको चिच्याहट सुने र प्रहरीलाइ बोलाए, त्यसपछि ती युवतीलाइ उक्त इनारबाट सकुसल
निकालियो ।
यो घटना स्पेनको एक शहरको हो । प्रेममा अन्धी भएकी ती युवतीको नाम एडिलिया हो । उनी २१ बर्षकी छिन । जब
एक रात उनी आफ्ना प्रेमीसंग एक फर्म हाउसमा भेटन पुगिन, त्यसपछि उनीहरूले सेक्सका लागी संगैको खेतमा रहेको
इनारलाइ रोजे । इनारको किनारामा रहेको एउटा ठुलो काठको फल्याकमा बसेर उनीहरू यस काममा लिप्त थिए ।
त्यतिकैमा उक्त काठमा रहेको एउटा पेच खुस्कियो त्यसपछि ती युवती अचानक चिसो पानीमा खसिन ।
उक्त इनारको गहिराइ १५ फिट मात्र रहेको थियो । तर उनका प्रेमी यति काँतर निस्किएकी कि एडिलियालाइ
बचाउनतिर लाग्नु सट्टा उनी त्यहाँ बाट भागे । युवती कराएको आवाजले मानिसहरूले प्रहरीमा खबर गरे त्यसपछि फायर
फाइटरहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्धनग्न र चिसोका कारले कठाङ्ग्रिएकी एडिलियालाइ बाहिर
निकालेर अस्पताल पुर्याएका थिए । अहिले प्रहरी ती फरार प्रेमीको खोजी गरिरहेको छ । ती प्रेमीमाथि प्रहरीले
यो मुद्दा चलाउने बताएको छ कि यस्तो समस्यामा पर्दा उनले ती युवतीको मद्दत किन गरेनन ?
सेक्स गर्दागर्दै युवती इनारमा खसेपछि प्रेमी टाप कसे !
Posted by Unknown
Posted on 8:52 AM
with No comments
Related News you might like to see :
Labels:
amazing world,
Entertainment
0 comments:
Post a Comment