काठमाडौं, ७ पुस । नापतौलमा ठगी गरेको अभियोगमा भक्तपुर जिल्ला
अदालतले भक्तपुर फ्यु सेन्टरका संचालक पुनराम बखाडेयलाई थुनामा राख्न
आदेश दिएको छ ।
न्यायाधीश लिप्तबहादुर थापाको इजलासले दुई वर्षदेखि ठगी गर्दै
आएका बखाडेयलाई तत्काल प्राप्त प्रमाणका आधार छाड्न नमिल्नेभन्दै
कारागार चलानको आदेश दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ
।
उनीविरुद्ध अनुसन्धानमा सम्लग्न महानगरी प्रहरी अपराध महाशाखाका
एसएसपी सर्वेन्द्र खनालका अनुसार बखाडेयले तोकिएको परिणामभन्दा
कम मात्र ग्राहकले पाउने गरी हजारौं ठगेका थिए ।
ललितपुर र काठमाडौंका पम्प संचालकहरु अझै थुनामा छन् । उनीहरुको
बयान चलिरहेको छ ।
Home »
Nepali News
» पेट्रोल पम्ममा उपभोक्ता ठगी गर्नेहरू थुनामा
पेट्रोल पम्ममा उपभोक्ता ठगी गर्नेहरू थुनामा
Posted by Unknown
Posted on 6:34 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment