Home » » कञ्चनपुरमा मधेसी मोर्चामाथि यसरी आक्रोश पोखे उपप्रधानमन्त्री रावलले नेपालीको चुलो निभाएर कस्तो अधिकार खोजेको ?

कञ्चनपुरमा मधेसी मोर्चामाथि यसरी आक्रोश पोखे उपप्रधानमन्त्री रावलले नेपालीको चुलो निभाएर कस्तो अधिकार खोजेको ?

पुनर्वास (कञ्चनपुर), २ पुस । उपप्रधानमन्त्री
भीमबहादुर रावलले मुलुक भूकम्पले थिलोथिलो
बनाएकाले सरकारको ध्यान आर्थिक विकासमा
केन्द्रित रहेको बताउनुभएको छ ।
बेलौरी नगरपालिकास्थित महाकाली बहुमुखी
क्यामपसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै
रक्षामन्त्री रावलले मधेसी, थारुलगायत नाममा
हाल जारी आन्दोलन र लडाइँले नेपाल रुवान्डा
जस्तो अस्थिर मुलुक बन्ने खतरा बढेर गएको
बताउनुभयो ।
मधेसी नेतालाई लक्षित गर्दै उहाँले भन्नुभयो,
“नेपालीको चुलो निभाएर सिमाना अवरोध गरेर
आन्दोलनकारीले कस्तो राजनीतिक अधिकार
स्थापित गर्न खोेजेका छन् ?”रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved