पुरुषहरुलाई महिलाको कुन अंग राम्रो
लाग्छ भन्ने सोचमा परिवर्तन आइरहेको छ
। पहिले पुरुषहरु महिलाको आँखा मन
पराउँथे भने त्यसपछि वक्षस्थल एक नम्बरमा
आयो ।
त्यसपछि वक्षस्थलको बिचको भाग हुन
थाल्यो भने अहिले पुठ्ठा भएको छ।
पुठ्ठा पनि कस्तो हेर्न मन लाग्छ भनेर
टर्कीको बिल्केन्ट युनिभर्सिटीका
शोधकर्ताहरुले ३ सय पुरुषमा गरेको
सर्वेक्षणमा पुठ्ठाको गोलाई ४५ डिग्री
भएका महिला आकर्षक लाग्ने गरेको कुरा
पत्ता लग्यो ।
किम कार्दशियनले अप्राकृतिक रुपमा
पुठ्ठा ठुलो बनाएर महिला ग्ल्यामर्समा
नयाँ ट्रेन्ड चलाएपछि महिलाहरुको
ध्यान पनि आफ्नो पुठ्ठालाई आकर्षक
बनाउनेतर्फ केन्द्रित हुन थालेको छ भने पुरुषहरुको दृष्टिकोणमा पनि परिवर्तन आएको छ।
उक्त सर्वेक्षणमा सामेल पुरुषहरुले महिलाको पुठ्ठाभन्दा माथिको मेरुदण्ड केही भित्र पसेको अवस्थामा पुठ्ठा अझ आकर्षक
हुने कुरा बताएका थिए ।एजेन्सी
पुरुषले महिलाको कुन अंग सबैभन्दा बढी मन पराउँछन् ?
Posted by Unknown
Posted on 6:29 AM
with No comments
Labels:
Health
0 comments:
Post a Comment