वाशिंटन, डिसी । १० खेलमा १० वटा पदक जित्ने
कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरी
भर्खर २ डन उपाधि हासिल गरेका बहुआयामिक
प्रतिभाशाली खेलाडी हुन् । दिनको एक घण्टा
मात्र खेलमा समय दिन सक्यो भने सफलता हासिल
गर्न असम्भव नहुने उनले अन्तर्वार्तामा बताए ।
चलचित्रमा क्षेत्रमा समेत अभिनय पनि गरेका ठकुरी
कलाकार पनि हुन् । उनले डिसीमा ३ पटक लुटेरासंग
प्रतिकार गरेका छन् । प्रहरीलाई सहयोग गरेका छन्
। र अमेरिकामा ‘नेपाली बहादुरी! देखाएका छन्
जसको अमेरिकी प्रहरीले खुलेरै प्रशंसा गरेका छन् ।
गतबर्ष आफै आक्रमणको शिकार भएका उनले डिसी
अदालतमा १४ वटा मुद्धा परेका खतरनाक लुटेरासंग
प्रतिकार गरि लुटेरालाई प्रहरी समक्ष बुझाएकोले
प्रहरी बिभागले सम्मान गरेको छ ।
Home »
Nepali News
» अमेरिकामा ‘बहादुरी’ देखाएका ठकुरी भन्छन्- कराते खेलाडी नभएको भए मेरो शिर ढाल्थे
अमेरिकामा ‘बहादुरी’ देखाएका ठकुरी भन्छन्- कराते खेलाडी नभएको भए मेरो शिर ढाल्थे
Posted by Unknown
Posted on 10:23 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment