मंसिर १७, २०७२- नेपाल
विद्युत प्राधिकरणले
लोडसेडिङको नयाँ तालिका
सार्वजनिक गरेको छ । नयाँ तालिका
अनुसार दैनिक साढे ९ घण्टासम्म
लोडसेडिङ हुनेछ । तालिका भोलिदेखि
लागू हुने प्राधिकरणले जनाएको छ ।
प्रणालीमा अत्याधिक लोड, भूकम्पले
भत्किएका जलविद्युत गृह सञ्चालनमा
कठिनाई र नदीमा पानीको वहाव
घटेकाले लोडसेडिङ बढाउनुपरेको
प्राधिकरणले जनाएको छ ।
भारतीय नाकाबन्दीका कारण
राजधानीसहित देशभर खाना पकाउने
ग्यास र इन्धनको अभाव भएको बेला
बढेको लोडसेडिङले सर्वसाधारण झन्
समस्यामा पर्ने भएका छन् ।
Source:-ekantipur
Home »
Nepali News
» भोलिबाट दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ
भोलिबाट दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ
Posted by Unknown
Posted on 8:22 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment