Home » » रोबट-२ मा रजनीकान्त हिरो, अक्षय भिलेन

रोबट-२ मा रजनीकान्त हिरो, अक्षय भिलेन


मुम्बई । बलिउड नायक अक्षय कुमार दक्षिण भारतका चर्चित नायक रजनीकान्तसंगै ‘रोबर्ट-२’ मा देखिने भएका छन् । यस
चलचित्रमा अक्षय खलनायकको रुपमा देखिने भएका हुन् ।
अक्षयले ट्वीट गरेर यसको पुष्टि गरेका छन् । ‘बर्षको अन्तमा यो भन्दा रमाईलो अरु के हुन सक्छ । सुपरस्टार रजनीकान्तसँग
‘रोबोट-२’ मा सहभागी हुने अवसर पाएको छु ।’ उनले भने ‘म एकदमै उत्साहित छु ।’
यसमा अक्षय र रजनीकान्तको साथमा नायिका एमी ज्याक्सनले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकी छिन् ।
रोबोर्ट -२ रोवोर्टको सिक्वेल हो ।
यसको सुटिङ आउदो वर्ष सुरु हुने भएको छ । यसको संगीत एआर रहमानले गर्ने भएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved