मुख्य सडकको नजिक पार्किङस्थलमा
रहेको कारभित्र एक जोडी युवायुवती
यौनक्रिडामा मस्त रहेको दृश्य सडकमा
गाडि चलाउने तथा हिड्नेहरुले देखे ।आफ्नै
आखाअगाडि त्यस्तो दृश्य देखेपछि
कसको मनले मान्थ्यो र ? गाडी
चलाउनेहरुले पनि गाडीको स्पीड कम गरेर
एक झलक भएपनि हेर्नथाले र बटुवाहरु त अझ
उभिएरै हेर्न थाले यसरि हेर्नेको लाइन
लाग्नथाल्यो ।
कारभित्रको यौनलीला हेर्ने
गाडीचालकहरुले गाडीको गति कम
बनाउँदा त्यहाँ ट्राफिक जामको
समस्या उत्पनन भयो ।कारभित्रको
यौनलीलाले टाफिक जाम भएपछि
प्रहरीकहाँ खबर पुग्यो र घटनास्थलमै प्रहरी आएर यौनलीलामा मस्त युवायुवतीमाथि हस्तक्षेप गर्नुपर्यो । घटना
अमेरिकाको ओरेगनस्थित स्प्रिफिल्डको हो ।
२४ वर्षकी केली एम नुट्सन र ३३ वर्षका लोगान ज्याक्सनले वैँशमा मात्तिएर सार्वजनिक स्थानमै यस्तो लज्जाजनक
हर्कतमा उत्रिएका थिए ।कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले रंगेहात समाएका उनीहरुले प्रहरी आएर
कारको ढोका ढक्ढकाएपछि मात्र आफ्नो नित्यकर्म छाडेका थिए । प्रहरीले उनीहरुलाई सार्वजनिक स्थानमा
अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको बताइएको छ ।
मुख्य सडकमा कारभित्रै यस्तो यौनलिला.....
Posted by Unknown
Posted on 6:37 AM
with No comments
Labels:
Health
0 comments:
Post a Comment