Home » » बिहान ४ बजेर २ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प

बिहान ४ बजेर २ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प


बैतडी, ४ पुस । पश्चिम नेपालको सुदूरपश्चिममा आज
बिहान भूकम्पको धक्का महसुुस गरिएको छ ।
केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख
लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा
बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु
बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए ।
उनका अनुसार भूकम्पको धक्का महसुस
सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश
जिल्लामा गरिएको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved