Home » » वार्ता छाडेर बालुवाटारबाट एक्कासी किन निस्किए प्रधानमन्त्री ओली ?

वार्ता छाडेर बालुवाटारबाट एक्कासी किन निस्किए प्रधानमन्त्री ओली ?

काठमाडौं, १८ मंसिर । सत्तापक्ष, कांग्रेस र मधेसी
मोर्चाबीचको त्रिपक्षीय वार्ताका लागि
मधेसवादी दलका नेता समयमै नआएपछि
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट
निस्किएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल
निवास गएका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित अनौपचारिक
कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री ओली
वार्ताको जिम्मा वरिष्ठ नेता माधव नेपाललाई
लगाउँदै शीतलनिवास गएका हुन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved