२ पुस, काठमाडौं । इंग्लिस क्लब चेल्सीले प्रशिक्षक
जोसे माउरिन्होलाई बर्खास्त गरेको छ ।
चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएको
सात महिनापछि उनी बर्खास्तीमा परेका हुन् । ५२
वर्षका पोर्चुगिस माउरिन्हो चेल्सीमा दोस्रो पटक
बर्खास्तीमा परेका हुन् ।
चेल्सीले गत सिजन ८ कको प्रष्ट अग्रता लिएर उपाधि
जितेका थिए भने लिग कप पनि जिताए । तर, यो
सिजन लगातार खराव प्रदर्शन गर्दै आएको चेल्सी १५
अंकसहित १६ औं स्थानमा छ र रेलिगेशनबाट १ अंक मात्र
माथि छ ।
लिसेस्टर सिटीसागको २-१ को हार नै चेल्सीमा
माउरिन्होको अन्तिम खेल रहृयो ।
Home »
Nepali News
» चेल्सीका प्रशिक्षक
माउरिन्हो बर्खास्त
चेल्सीका प्रशिक्षक माउरिन्हो बर्खास्त
Posted by Unknown
Posted on 8:27 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment