Home » » यौन सम्पर्कको बेला महिलाले गर्ने १० गल्तीहरु | एक पल्ट पढौ र कहिले गल्ति नगरौ....

यौन सम्पर्कको बेला महिलाले गर्ने १० गल्तीहरु | एक पल्ट पढौ र कहिले गल्ति नगरौ....


१. यौनाङ्गको सफाई : महिलाहरु तयार
राख्नुहोस् । कुनै पनि पुरुष यौन सम्पर्कको
बेला चार कोषे झाडीको अवरोध सहन
चाहँदैनन् । जति सुन्दर फुलबारी त्यति
माहुरीको भीड ।
२. अँध्यारोमा यौन : पुरुषहरु उज्यालो
मन पराउने प्राणी हुन् । तपाईं साँच्चै
पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई
सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै
रमाउन तयार रहनुहोस् । झिलीमिली नै
नभएपनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।
३. जन्म नियन्त्रण : गर्भाधानको टेन्सन
पुरुषलाई पनि हुन्छ नि । यदि उसले मान्दैन
भने तपाईंको भविष्यप्रति चिन्तित
नहुनेसँग किन यौनको लागि तयार
हुनुहुन्छ ? पेन्गुइनलाई हिउँमा लगाउने
जुत्ता चाहिन्छनर ? कन्डोमको व्यवस्था
तपाईं आफैं मिलाउनुहोस् ।
४. सेक्सको सुनलाई प्रेमको बासना :
लामो सयमसम्मको यौन सम्पर्क भनेको
स्थायी प्रेम होइन । यौन सम्पर्क
गर्नुअघि केही समय उसलाई समय दिनुहोस्
। ताकि प्रेममय यात्रा होस् न ! भनिन्छ
नि प्रेमरहित यौनसम्पर्क भनेको
वेश्यावृद्धि हो ।
५. खुट्टाको झाडी : रौंले भरिएका
खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ ।
त्यसलाई सधैं मुलायम र रेशमी
बनाइराख्नुहोस् । त्यसो त, यो कुरा
तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।
६. आनन्दसँग पौडिनुहोस् : टाँस्सिएर
मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न
दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ,
त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो
गति (मुभ) दिनुहुन्छ, यौन आनन्दको लागि
त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित
राख्नुहोस् । भनिन्छ नि, मेहनतको फल
मिठो हुन्छ ।
७. यौन सामग्री हेर्नमात्रै : यौन
सामग्री प्रकाशित पत्रपत्रिका मात्र
आनन्दका लागि हुन् । यसलाई पछ्याउन
थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध
ध्वस्त पार्न सक्छ । धर्मग्रन्थ भनेको थाहा
छ्रैन, पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो ।
८. अंगालोमा लुटुपुटिने अपेक्षा :
कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै
बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो
हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको
विरुद्धमा होइन । उसको विशेषता हो ।
यसलाई त्यसरी नै बुझ्नुहोस् ।
९. तपाईंको चरम यौन उत्तेजनाको लागि
पुरुषमा भर पर्नु : आफ्नो यौन उत्तेजना
उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी,
उसँगै यात्रा नगरी वा उसलाई बाटो
नदेखाई गरिने पर्यत्न व्यर्थ हुन्छ ।
तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन
माग्दैनन्, उसलाई संकेत गर्नुहोस् ।
तपाईांलाई कसरी आनन्द हुन्छ, त्यही गर्न
भन्नुहोस् ।
१०. त्यति सजिलो खेल होइनन नि यो :
पुरुषहरु आखिर मेसिन होइनन् । तपाईंले आदेश
दिनासाथ सबै काम गर्न सक्दैनन् । धैर्य
गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दैछ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved