Home » » चुरोट पिउने बानिँ हटाउने सजिला चार उपाए

चुरोट पिउने बानिँ हटाउने सजिला चार उपाए


१, सबैभन्दा पहिला तपाई प्रतिज्ञा गर्नुस् म चुरोट छोड्छु ।
२, चुरोटको सट्टा चुईगमको प्रयोग गर्नुस्। तर धेरै चुईगमको प्रयोगले स्वास्थ्यमा समस्या पर्नसक्छ । सुगर लेस चुईगमको प्रयोग गर्दा  राम्रो हुन्छ ।
३, नियमित योग गर्नुहोस् । योगमा कुनै यस्तो आसन हुन्छ, जसले तपाईको मन शान्त पार्न भूमिका खेल्छ र तपाईको चुरोट पिउने लत कम हुँदै जान्छ ।
४ ,चुरोटबाट टाढा रहनुहोस् । जब तपाईलाई चुरोट पिउन मन लाग्छ । अरु नै कामतिर ध्यान मोड्नुहोस् ।
नियमित प्रयोगले तपाईमा चुरोट पिउँने लत कम गरिदिन्छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved