Home » » जब क्लासमा शिक्षिकाले ब्लू फिल्म देखाइन…

जब क्लासमा शिक्षिकाले ब्लू फिल्म देखाइन…


एजेन्सी । मानवको जीवनमा तीन वटा महत्वपूर्ण पक्ष हुन्छन् । जसमा आमा बुवा र गुरु रहन्छन् । र मानवले आमाबुवा जसरी गुरुलाई पनि आफ्नो देवता मान्दछ ।
तर, यहाँ शिक्षिकाको एउटा यस्तो कर्तुतले त्यो नातासँगै शिक्षाको मंदिर विद्यालयको गरिमामै आँच पुगाएको छ ।
समाचार अनुसार घटना हो भारतको मुजफ्फरनगरको । जहाँको बुड्ढाखेडा गाउँको सरकारी जूनियर हाईस्कूलमा पढाउन खटिएकी एक शिक्षिकाले छात्रा(युवती)हरुलाई क्लासमै मोबाइलमा ब्लू फिल्म अर्थात अश्लील भिडियो देखाएपछि हंगामा मच्चिएको छ ।
घटना गाउँभरी फैलिएपछि प्रहरीका बीएसए सतेन्द्र कुमारले विद्यालय पुगेर घटनाबारे पूर्ण विवरण लिएका छन् । अभिभावकहरुको उजुरीपछि आरोपी शिक्षिकालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
बुड्ढाखेड़ा गाउँको परिषदीय विद्यालयमा कार्यरत शिक्षिकाले बुधवार क्लासमा केही छात्राहरुलाई मोबाइलबाट अश्लील भिडियो देखाएकी थिइन् । जसले उनीसँगै विद्यार्थीलाई पनि उत्तेजित बनाएको थियो । शिक्षिकाले नै यस्तो हर्कत गरेपछि छात्राहरुले घर गएर आफ्नो अभिभावकलाई बताएका थिए ।
छात्राहरुको जानकारीपछि विहीबार सयौं गाउँले विद्यालय घेर्न पुगेपछि हंगामा मच्चियो । विद्यालयमा तनावको अवस्था सिर्जना भयो । घटनाको जानकारी पाएपछि बिरालसी प्रहरी चौकी प्रभारी राजकुमार सिंह पुलिस बलका साथ विद्यालय पुगेर स्थिती नियन्त्रणमा लिएका थिए । दैनिक नेपाल डट कमबाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved