काठमाडाै, फागुन २० – बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा रुपन्देही ११ लाई पराजित गर्दै पुलिसले मनाङसँगको खेल पक्का गरेको हो ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न खेलमा पुलिसका तर्फबाट कप्तान जुमानु राइले खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णाक बन्यो ।
म्यान अफ द म्याच पुलिसका गोल रक्षक बिशाल श्रेष्ठ भए । फाइनल खेल आमामि शनिबार हुनेछ । यसअघि बुधबारको खेलमा सशस्त्र प्रहरी एपीएफलाई २–३ गोल अन्तरले पराजित गर्दै मनाड मर्स्याङ्दी फाइनलमा पुगेको हो ।ujyaaloonline बाट
बुढासुब्बा गोल्डकप : मनाङ मर्स्याङ्दी र पुलिस क्लबबिच फाइनल
Posted by Unknown
Posted on 5:20 AM
with No comments
Labels:
sports
0 comments:
Post a Comment