Home » » विश्व साँस्कृतिक महोत्सवमा नेपालबाट १३० बढी कलाकारले भाग लिने

विश्व साँस्कृतिक महोत्सवमा नेपालबाट १३० बढी कलाकारले भाग लिने


काठमाडौं, फागुन २० । ‘विश्व एक परिव भन्ने सन्देशसहित विश्व साँस्कृतिक महोत् भारतको दिल्लीमा हुने भएको छ ।
यही मार्च ११ देखि १३ तारिखसम्म महोत्सवका लागि नेपालको तर्फबाट १ ३० भन्दा बढी कलाकारहरुले भाग ल जनाइएको छ ।
‘द आर्ट अफ लिभिङ’ले सुरु गरेको मानव सेवाको ३५औं वर्षको सन्र्दभमा हुन लागेक
सो महोत्सवमा नेपाली कलाकारह नेपालको हिमाल, तराई र पहाड जनाजातिहरुको प्रतिनिधित्व हुने ग विविधमा एकता सन्देश हुने गरी नृत्य प्रस् गर्ने जनाइएको छ ।imagekhabar बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved