गत बर्षको ब्लक बस्टर फिल्म बाहुबलिको रीलिज डेट पाइनल भएको छ ।आगामी बर्षको अप्रिल चौधमा फिल्मलाइ रीलिज गरीने जानकारी फिल्म समीक्षक तरुण आदर्शले टुइटर मार्फत सार्बजनिक गरका छन ।
बाहुबलिको बाँकि कथालाइ यसै बर्ष हेर्न पाउने आशा दर्शकले गरेका थिए ।बाहुबलिमा बिशेश गरी कटप्पाले बाहुबलिलाइ किन मारे भन्ने जान्न दर्शकले चाही रहेका छन ।फिल्ममा प्रभास,राणादग्गु बाति,अनुष्का शेट्टी लगायत कलाकारको मुख्य भुमीका रहेको छ । News24Nepal.com बाट
Home »
Entertainment
» १४अप्रिल २०१७ बाहुबलिको रीलिज डेट फाइनल,बाहुबलिको मृत्युको कारण खूल्ने
१४अप्रिल २०१७ बाहुबलिको रीलिज डेट फाइनल,बाहुबलिको मृत्युको कारण खूल्ने
Posted by Unknown
Posted on 7:23 AM
with No comments
Related News you might like to see :
Labels:
Entertainment
0 comments:
Post a Comment