Home » » यस्तो सरकार जस्ले २० हजार भूत प्रेतलाई निरन्तर तलव दिँदै आएको छ

यस्तो सरकार जस्ले २० हजार भूत प्रेतलाई निरन्तर तलव दिँदै आएको छ

काठमाडौँ । नाइजीरियाको सरकारले हरेक महिना लाखौँ डलर तलव लिने भूत प्रेतहरुलाई जागिरबाट निकालीदिएको छ । जसमध्येबाट फ्ब्रुअरीमा मात्रै नाइजेरीया सरकारको १२ लाख डलर बचत भएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।
नाईजेरीयाको संसदलाई जानकारी दिँदै अर्थमन्त्री फीस्टस अकानबीले केही वर्ष अघि नै मरीसकेका व्यक्तिको नाममा लाखौँ रकम निकासा भएकोमा आइन्दा ति सबै नामहरु कटौती गरिने जानकारी दिए । यिनै फर्जी नाममा वार्षिक लाखौँ डलर तलवका रुपमा निकासा गरिएको रकम अर्थमन्त्रीले रोक्का गरदिएका हुन् ।
नाईज़ीरियामा हालै देखिएको यो दृश्य भ्रष्टाचारको अहिलेसम्मकै सबैभन्दा ठूलो नमूना हो । भ्रष्टाचारमा मुछीएका सबैलाई कारवाहीको दायरामा ल्याउने बताइए पनि कारवाही हुन्छ या हुन्न त्यो भने हेर्न बाँकी नै छ । एजेन्सीको सहयोगमा

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved