दाङमा आज एक महिलामाथि एसिड प्रहार गरिएको छ । घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै साँझ ७ वजे महिलामाथि एसिड प्रहार गरिएको हो ।
प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी रीता चौधरीमाथि २ जनाको समूहमा आएका अपरिचित व्यक्तिले एसिड प्रहार गरेको पीडितका भाइ बसन्त चौधरीले जानकारी दिनुभयो । एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ।
News24Nepal.com बाट
महिलामाथि एसिड प्रहार
Posted by Unknown
Posted on 7:40 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment