Home » » कोरियामा एकै दिन दुई नेपाली झुण्डिए

कोरियामा एकै दिन दुई नेपाली झुण्डिए


दक्षिण कोरियामा आएका २ नेपाली युवा कामदार एकै दिन झुण्डिएर मृत अवस्थामा फेला परेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।
कन्चनपुरका मोहनसिंह बुढापाल र गूल्मीका बिजय खत्री आइतबार आफ्नै कम्पनी परिसरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
इपीएसमार्फत ९ बुढापाल ९ महिनाअघि कोरिया आएका थिए। खत्री भने आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएका थिए। News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved