Home » » औषधि उद्योगमा प्रहरी छापाप्रति निजी क्षेत्र आक्रोशित, कडा आन्दोलनको धम्की

औषधि उद्योगमा प्रहरी छापाप्रति निजी क्षेत्र आक्रोशित, कडा आन्दोलनको धम्की


काठमाडौं, फागुन २२ । दुई औषधि उद्योग प्रहरीको छापा र धरपकडप्रति नि क्षेत्रले आक्रोश व्यक्त गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेप उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर् लोमस फर्मास्यूटिकल्स र देउराली जन फर्मास्यूटिकल्समा प्रहरीले छापा मा धरपकड गरेको भन्दै निन्दा र भत्सर्ना गरे छन् ।
निजी क्षेत्रका तीनओटै प्रतिनिधिमूलक
संस्थाले शनिबार आकस्मिक पत्रकार सम्मे गरी ‘सरकारले निजी क्षेत्रमाथि गरे व्यवहारबाट दुःखित, चिन्तित र दि भएको’ जनाएका छन् ।
‘सरकारको व्यवहार खुला अर्थतन्त्रविरुद्ध बजारको आवश्यकताको सिद्धान्तविरु भएको’ निजी क्षेत्रको ठहर छ ।
सरकारको नियन्त्रणमा रहेका लो फर्मास्यूटिकल्स र देउराली जन फर्मास्यूटिकल्सका व्यवस्थापनमा रहे व्यक्ति तथा केहि महिनाअघि खाद्य उद्योगमा छापा मारी प्रक्राउ परे उद्योगी–व्यवसायीलाई बिनाशर्त तत्क रिहा गर्न निजी क्षेत्रले माग गरेको छ ।
सरकारको पछिल्ला गतिविधि नि क्षेत्रलाई निरुत्साहिन गर्ने प्रकार भएको भन्दै त्यसकाविरुद्ध आन्दोलन जानसक्ने महासंघका अध्यक्ष पशुप मुरारकाले चेतावनी दिए ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष शं घिमिरेले सुनियोजित ढंगले दुई औष उद्योगलाई कारबाही गरेको भ आइतबारदेखि नै आन्दोलनमा जाने बताए ।
संघले आइतबारदेखि नै अनिश्चितकाल लागि सबै औषधि उद्योग बन्द गर्ने घोष गरेपछि तत्काल बन्द गर्ने निर्णय फिर्ता ग महासंघका अध्यक्ष मुरारकाले आग्रह गरेप बन्द फिर्ता लिइ अन्य आन्दोलन कार्यक्रम गर्ने भएको छ ।
महासंघले अध्यक्ष मुरारकाले उद्योग बन्द गर् सबै निजी उद्योग बन्द गरिने बताए ।
पत्रकार सम्मेलनमा डा. भोला रिजा निजी क्षेत्रलाई धरासायी बनाउन ठू समूह लागेको भन्दै दुई उद्योग कम्पनी छापा मारिएको जिकिर गरे ।
महासंघका पूर्व अध्यक्ष चण्डीराज ढका सरकारले निजी क्षेत्रलाई मानमर्दन उपेक्षा गरेको आरोप लगाए ।
सरकारले एकतर्फीरुपमा औषधिको मू तोेकेको भन्दै त्यसले स्वदेशी औषधि उद्य धरासायी हुने र लगानी गर्नै नस उद्योगी–व्यवसायीले बताएका छन् ।Imagekhabar बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved