कञ्चनपुर, फागुन २५ । कैलाली र कञ्चनपुर मात्रै रहेका राना समुदायको प्रमुख च होली पर्व सुरु भएको छ । फागु पूर्णिमा हुनुभन्दा १५ दिनअघि सुरु हुने यो समुदाय होली पर्व पछिल्लो समयमा भने परम्परा पोशाकको अभाव र नयाँ पिंढीले आफ् संस्कृतिमा ध्यान नदिँदा लोप अवस्थामा पुगेको छ ।Imagekhabar बाट
राना समुदायको होली पर्व सुरु
Posted by Unknown
Posted on 10:16 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment