काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस १३ औं महाधिवेशनअन्तर्गतको बन्दसत्र आज हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अपरा शुरु हुने बन्दसत्रमा पार्टीको नीति त कार्यक्रममाथि छलफल हुने छ ।
त्यसअघि नेतृत्वका लागि उम्मेदवारह मनोनयन दर्ता गर्ने समय तोकिएको छ पार्टी कार्यालय सानेपामा मनोन दर्ताका लागि नेताहरुको
भीड बढ्दै गएको छ । वरिष्ठ नेता शेरबह देउवाले सभापतिमा र चित्रलेखा याद कोषाध्यक्षमा उम्मेदवारी दर् गराइसकेका छन् । कार्यवाहक सभाप रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रस सिटौला नेतृत्वको प्यानलले आज उम्मेदवा दर्ता गर्ने तयारी गरेको छ ।
मनोनयन दर्ताका लागि दिउँसो बजेसम्मको समय तोकिएको हो ।
मनोनयन दर्ता नहुँदै उम्मेदवारहरु मतदाताल फकाउन व्यस्त भएका छन् । महाधिवे प्रतिनिधिहरु बसेको होटल तथा बन्दसत्र ठाउँमा बिहानैदेखि चहलपहल बढेको छ नेताहरुले छुट्टाछुट्टै समूहको भेला तथा ब गरिरहेका छन् ।
कांग्रेसको आगामी नेतृत्वका ला कार्यवाहक सभापति रामचन्द्र पौ वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त् कृष्णप्रसाद सिटौला प्यानलसह दौडधूपमा व्यस्त छन् ।imagekhabar बाट
Home »
Nepali News
» कांग्रेस महाधिवेशनको बन्दसत्र हुँदै, नेताहरु भोट माग्न व्यस्त
कांग्रेस महाधिवेशनको बन्दसत्र हुँदै, नेताहरु भोट माग्न व्यस्त
Posted by Unknown
Posted on 8:13 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment