Home » » सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्प, राजधानीसम्म धक्का महशुस

सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्प, राजधानीसम्म धक्का महशुस

काठमाडौं, २३ फागुन । सिन्धुपाल्चोक जिल्लामा पुनः आज भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प बिहान ७ बजेर १० मिनटको समयमा ४ म्यानेच्युडको गएको हो ।
जिल्लाको अत्तरपुर र लाकुरीडाँडाको बीच भागलाई केन्द्रविन्दु बनाइ भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ गतेको भूकम्पको निरन्तरताकै रुपमा आजको भूकम्पको धक्का रहेको केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा गएको आजको भूकम्पको धक्का राजधानीसम्म महशुस गरिएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved